Breaking News

Monthly Archives: October 2023

कुष्ठरोग रोकथाम अभियान सञ्चालनका लागि स्वास्थ्यकर्मीहरूलाई अभिमुखीकरण

कैलालीः कैलाली जिल्लामा कुष्ठरोग रोकथाम घरदैलो अभियान सञ्चालनका लागि स्वास्थ्यकर्मीहरूलाई अभिमुखीकरण गरिएको छ। कैलालीको भजनी नगरपालिका र जानकी गाउँपालिकामा ब्ल्याङ्केट कन्टेक्ट एप्रोजमा कुष्ठरोग रोकथाम घरदैलो अभियान सञ्चालनका लागि स्वास्थ्यकर्मीहरूलाई अभिमुखीकरण गरिएको हो। एनएलआर नेपाल र नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्यूए) को प्राविधिक सहयोग तथा पालिकाको आयोजनामा  स्वास्थ्यकर्मीहरूलाई अभिमुखीकरण गरिएको …

Read More »

इजरायलमा हमासको आक्रमणमा १० नेपालीको मृत्यु

काठमाण्डौ, 8 Oct 2023 इजरायलमा हमास समुहले गरेको आक्रमणमा परी १० जना नेपालीहरूको मृत्यु भएको छ । इजरायल र गाजाको सीमा क्षेत्रको कृषि फर्ममा काम गर्ने नेपालीहरूको मृत्यु भएको परराष्ट्र स्रोतले बताएको छ । यद्यपी औपचारिक रुपमा परराष्ट्रले अझै जानकारी दिएको छैन । मृत्यु हुनेको विवरण संकलन गर्ने काम भइरहेको …

Read More »

हिमाचल प्रदेशमा भाई हराएपछि दिदीले रुँदै गरिन भाईलाई खोजीदिन अपील

हिमाचल प्रदेश/ 6 अक्टोबर 2023 भारतको हिमाचल प्रदेशबाट फेरि एक नेपाली सम्पर्क विहीन भएका छन । कालिकोट जिल्ला पलाता गाँउपालिका वडा नम्बर ८ बस्ने देवीलाल रोकायाका 20 वर्षीय छोरा नजर रोकाया गत 23 सेप्टेम्बर 2023 का दिन हिमाचल प्रदेशको सिमला रामपुरबाट रुडु जाने क्रममा हराएको दाई पर्ने सन्तोष बुढा (अनुराग) …

Read More »

भारतसँग नेपाल २३ रनले पराजित, नेपालले राम्रो प्रदर्शन गऱ्यो तर टरेन हार

काठमाण्डाै, 3 अक्टोबर 2023 एसियाली खेलकुद अन्तर्गत क्रिकेटको क्वाटरफाइनल खेलमा नेपाल भारतसँग २३ रनले पराजित भएको छ । नेपालले राम्रो प्रदर्शन गरे पनि हार टार्न सकेन । यो हारसँगै नेपाल प्रतियोगिताबाट बाहिरिएको छ । जितका लागि २ सय ३ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय …

Read More »

एसियाली खेलकुदको क्रिकेटमा नेपाल क्वाटरफाइनलमा, फेरि भारत लगायतका देशसँग भीड्न सक्ने

नेपालले १९औँ एसियाली खेलकुदको क्रिकेटमा माल्दिभ्सलाई एक सय ३८ रनले हराएको छ । जितसँगै नेपाल क्वाटरफाइनलमा पुगेको छ । नेपाल समूह ‘ए’ मा अपराजित रहँदै क्वाटरफाइनलमा पुगेको हो । जितका लागि २ सय १३ रनको लक्ष्य पछ्याएको माल्दिभ्स १९ ओभर ४ बलमा ७४ रनमा अलआउट भयो । माल्दिभ्सका घानी अब्दुलले सर्वाधिक …

Read More »