Breaking News

Monthly Archives: April 2024

एनएनएसडब्ल्यूए-द्वारा अपाङ्गता भएका व्यक्तिहरूलाई सहायक सामग्री वितरण

29 अप्रेल, 2024, कञ्चनपुरः नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्यूए) ले अपाङ्ता भएका व्यक्तिहरूलाई सहायक सामग्री वितरण गरेको छ। एनएनएसडब्ल्यूएले भीमदत्त नगरपालिकासँगको सहकार्यमा पालिका भित्रका विभिन्न वडामा रहेका ४८ जना शारीरिक अपाङ्गता भएका व्यक्तिहरूलाई सहायता सामग्री वितरण गरेको हो। भीमदत्त नगरपालिकाका नगर प्रमुख पदम बोगटी, उप प्रमुख निलम लेखक, स्वास्थ्य …

Read More »

शैक्षिक सुधारका लागि कञ्चनपुरका ४७९ विद्यार्थीद्वारा प्रधानमन्त्रीलाई पत्र

कञ्चनपुरः विद्यालयमा शैक्षिक सुधार तथा गुणस्तरीय शिक्षाका लागि कञ्चनपुरका ४७९ विद्यार्थीले प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्डलाई खुल्ला पत्र पठाएका छन्। ‘ग्लोबल एक्शन विक’ २०२४ को शिक्षा अभियानअन्तरर्गत शिक्षाका लागि राष्ट्रिय अभियान नेपालको आयोजनामा ‘मैले चाहेको शिक्षा’ शिर्षकमा कञ्चनपुरका भीमदत्त नगरपालिका, शुक्लाफाँटा नगरपालिका र कृष्णपुर नगरपालिका गरि १४ विद्यालयमा कक्षा ८, ९ …

Read More »

एनएनएसडब्ल्यूएद्वारा बाढी प्रभावित समुदायहरुमा उखु खेति प्रवर्धनका लागि कृषि औजार वितरण

कञ्चनपुरः कञ्चपुरमा बाढी प्रभावित समुदायहरूमा उखु खेति प्रवद्धनका लागि साना कृषि औजार वितरण गरिएको छ। नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्यूए) कञ्चनपुर र मर्सिकोर नेपालको साझेदारिमा सञ्चालित आर्थिक विकासमार्फत विपद् जोखिम व्यवस्थापन (एमरेड) परियोजनाले बाढी प्रभावित समुदायहरुमा उखु खेति प्रवर्धनका लागि ४ लाख ९६ हजार बराबरको कृषि औजार वितरण गरेको …

Read More »